गर्लफ्रेण्डले भनेपछि सेतो दारी कालो बनाउँदा भयो नसोचेको आपत…..

रोचक

कतिपय मान्छेकाे सानै उमेरमा नै सेतो कपाल आउने गर्छ भने कतिपयकाे कालाे कपाल आउँछ । यस्तो कपाल जवान मानिसलाई भने नराम्रो लाग्छ ।

कतिपय मान्छेले भने मेहेन्दी समेत लगाउन भ्याउछन्, तर सेतो कपाललाई कालो बनाउनको लागि बजारमा पाइने डाईको प्रयोग गरिन्छ ।

तपाइलाइ थाहा छ ? हाम्राे बानि के छ भनेर, अधिकांस मानिसले जे सस्ताे पायाे त्यहि प्रयाेग गर्छन् । कतिपयले नपढी र नबुझी त्यस सामानकाे प्रयाेग गरेका हुन्छन् ।

यस्तै एउटा घटना छ, जहाँ २१ वर्षका मार्नो बोथाको साथमा पन भएको छ । मेट्रो न्यूजका अनुसार उनललाई उनकी गर्लफ्रेण्डले सेतो दारी कालो बनाउन आग्रह गरिन् ।

त्यसपछि उनले पनि माने र सेतो दारी कालो बनाउनकाे लागि उनले त्यस सामान डाईकाे प्रयाेग गरे । उनले लामो समयसम्म लगाईराखे त्यसपछि उनको अनुहार नै एलर्जिक भयो ।

उनी डाक्टर कहाँ पुगे । दक्षिण अफ्रिकामा बस्ने उनको यो हालत देखेर सबै चकित बनेका छन् र अहिले सामाजिक संजालमा भाइरल बनेका पनि छन् ।

यो पनि पढ्नुहोस:

काठमाडौँ । नारी आफैमा एक अद्भूत शक्तिकी खानी हुन । त्यसकारण नारीलाई माता दुर्गा, लक्ष्मी अर्थात सरस्वतीको रुपमा लिइन्छ ।

तर नारी भन्ने बित्तिकै नारीको देह भएर पुग्दैन् । त्यसको लागि नारिको रुप, स्वभाव, प्रवृत्ति, चालचलन, सोच, विचार जस्ता अनेक कुराहरुलाई लिइन्छ । साच्चै भन्नुपर्दा नारी एक कोमल हृदयकी खानी हुन् ।

नारीमा एक प्रकारको सहृदयी भाव रहेको हुन्छ । यद्यपी धार्मीक शास्त्रले पनि नारी कस्तो हुनुपर्छ भन्ने कुराको व्याख्या गरेको छ । हेरौँ एक असल नारीमा कस्तो कस्तो गुणहरु हुन्छन् त ।

१. मिठो बोली बचन, मधुर आवाज, हरेक क्षण मायालु व्यवहार दर्शाउँछन् । २.जुन नारीमा सेवा भाव, क्षमाशील, दानशील, बुद्धिमानी, दयाभाव, कर्तव्य निष्ठ हुने गर्छन् । ३.जुन नार तनले हैन मनले सुन्दर रहेकी छन् ।

४.जुन महिला घरमा आएका पाहुनलाई हार्दिकताको साथ घरमा स्वागत सत्कार गर्छिन् । ५.अरुको दुखमा आफ्नो दुख सम्झेर दुख बाट मुक्ति पाउँदा आफुलाई आनन्द भएको अनूभूत गर्ने नारी ।

६. आफ्नो घरका सबै सदस्यबाट उत्तिकै रुपमा श्रद्धा, प्रेम सम्मान पाएका नारी । जो सबैसँग मिठो बोल्ने, स्वास्थकर खाना खुवाउने गर्छिन् । ७.जो हरेक दिन स्नान गरेर स्वच्छ सफा र स्वच्छ वस्त्र लगाउने गर्छिन् । ।

८.जुन नारी घरलाई शान्तिमय बनाउन हरेक दिन बिहान बेलुका पुजा आज गर्छिन्, दीप बालेर घरलाई सुगन्धित र बास्नामय बनाउँछिन् ।
९.जो पतिव्रतको पालना गर्छिन् । १०.आफ्नो घरमा धर्म र नितिको मार्गमा हिड्न सबैलाई प्रेरित गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *